ओली व्यक्तिवादमा डुबेकाले पतन हुने नेपालको दाबी

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओली व्यक्तिवादमा डुबेका भन्दै पतन भएर जाने दावी गरेका छन्। ओलीलाई हिटलरसँग तुलना गर्दै अध्यक्ष नेपालले ओली शक्तिकाे मातले मात्तिएकाले पतन भएर जाने बताएका...

सम्बन्धित सामग्री

अमेरिकी साम्राज्यवाद पतन भयो : राष्ट्रपति मादुरो

काठमाडौँ- भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवाद पतन भएको टिप्पणी गरेका छन् । अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उनले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताएका हुन् । “अमेरिकी साम्राज्यवाद पतन उन्मुख छ, अब ल्याटिन अमेरिका र क्यारेबियनका जनताको भलाइको लागि प्रस्ताव गर्न केही छैन, सबै अमेरिकी नीति पश्चगामी छन्,” राष्ट्रपति मादुरोले […]

ओली हिटलरजस्तै पतन भएर जान्छन् : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओली पतन भएर जाने दाबी गरेका छन्। ओलीलाई हिटलरसँग तुलना गर्दै अध्यक्ष नेपालले उनी पनि पतन भएर जाने बताएका हुन्।सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै उनले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिमगनकारी, देशघातीको संज्ञा दिँदै आफ्ना साझा उम्मेदवारलाई विजयी गराउनका लागि एकतावद्ध हुन सत्तारुढ गठबन्धनका नेताहरुलाई पुनः आग्रह समेत गर

ओलीको पतन हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली पतन भएर जाने दाबी गर्नुभएको छ । ओलीलाई हिटलरसँग तुलना गर्दै अध्यक्ष नेपालले उनी पनि पतन भएर जाने बताउनुभएको हो । सोमबार सत्तारुढ गठबन्धनले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै उहाँले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिमगनकारी, देशघातीको संज्ञा दिँदै […]

‘बिडुडभ र कपिलवस्तुको पतन’ बजारमा

उपन्यासकार भिक्टर प्रधानद्वारा लिखित ‘बिडुडभ र कपिलवस्तुको पतन’ कृति बजारमा आएको छ । वी रिडले प्रकाशनमा ल्याएको सो उपन्यासमा बुद्ध कालका ऐतिहासिक घटनालाई मुख्य विषयवस्तु बनाइएको छ ।उपन्यासमा बुद्धको जन्मस्थल कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । यसमा कपिलवस्तुको वैभवशाली गौरवको इतिहासको विस्तृत जानकारी समेटिएको छ भने शाक्य वंशको विनाशको मुख्य कारण र जातीय रक्तशुद्धिको घटना प्रस्तुत गरिएको छ । उपन्यासभित्र बुद्ध झल्याकझुलुक देखा पर्छन् तर उनको जीवनीका रूपमा होइन । शाक्य वंशको विन

भौतिकवादको पतन

पतन भइसकेका विचारलाई अनावश्यक जीवन भर्ने प्रयास नै ‘नयाँ समाजवादी’हरूको असंगत काम हो । यही नै उनीहरूको दुःख हो ।

पहिलो दिन नै १७ विकेट पतन

एजेन्सी – तीव्र गतिका बलर हाबी बन्दा न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलमा पहिलो दिन नै १७ विकेट पतन भएको छ । लर्ड्समा पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड ३६ ओभरमा ११६–७ को अवस्थामा छ । पहिलो इनिङमा इंग्ल्यान्ड १६ रनले पछि परेको छ । इंग्ल्यान्डका विकेटकिपर बेन फोक्स १३ बलमा ६ रनमा अविजित छन् । उनलाई […]

केपी शर्मा ओलीको अत्यन्त विध्वंशकारी हर्कत पतन भयोः बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्त विध्वंशकारी हर्कत पतन भएको बताउनुभएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले ओलीको हर्कतले उनको पतन हुनु स्वभाविक भएको बताउनुभयो । ‘ओली सरकार पतनपछि हामीले शेरबहादुर देउवाजीको नेतृत्वमा सरकारमा गएका हौँ’, डा. भट्टराईले भन्नुभयो, ‘यो एक प्रकारको […]

ओली सरकारको पतन टाढा छैन : गगन थापा

नेपाली कांगेसका नेता गगन थापाले केपी ओली सरकारको पतन धेरै टाढा नभएको बताएका छन्  । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले  मंगलबार बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले...

ओलीको पतन निश्चित छ : राजेन्द्र महतो

जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले निरंकुश चरित्र देखाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित रहेको बताएका छन् । प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले शुक्रबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्