कर्णालीमा धमाधम बन्दैछन् रंगशाला र खेलमैदान

२५ असार, सुर्खेत । कर्णालीमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी खेलसँग सम्बन्धित पूर्वाधारहरु धमाधम निर्माण भइरहेका छन् । २०८१ सालको मंसिर २ गतेदेखि कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिता अन्तर्गतका खेलहरु सञ्चालनका लागि धमाधम पूर्वाधार निर्माण भइरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव बिश्वमित्र सञ्ज्यालले बताए । प्रदेश […]