चीनको तिब्बतस्थित हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मानसरोवर जान २०३० को दशकमै दक्षिण एसियाकै छोटो मानिएको पैदलमार्ग ‘मोटरेबल’ बने पनि छेवैको सहर ताक्लाकोट जाने सपना अझै टाढा देख्दा स्थानीय व्यवसायी भरत चन्दको मन खिन्न हुन्छ। खलंगाको शिरमा चीनको विश्व आकर्षणको केन्द्र कैलास मानसरोवर छ। विकास नामक सपनाको भने पाँच दशकपछि पनि दार्चुेलेलीको आँगनमा बिहानी […]
राँझा– बाँकेको राप्तीसोनारी गाउँपालिकाका किसान महिला पछिल्लो समयमा बाख्रापालनतर्फ आकर्षित भएका छन् । बाख्रापालनबाटै राम्रो आम्दानी हुने भएपछि किसान महिला बाख्रापालनतर्फ आकर्षित भएको राप्तीसोनारी–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिव्या गुरुङले बताइन्। उनका अनुसार सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमा आबद्ध किसान महिलाले बाख्रापालन गर्दै आएकी छन् । राप्तीसोनारीमा वन क्षेत्र बढी […]
RajdhaniDaily.com | राजविराज । छोरा–बुहारीले आफूहरूलाई गालीगलौज र कुटपिट गर्दै घर निकाला गरेको भनी मधेश प्रदेश सांसद किरणकुमारी शाहका सासू–ससुराले आरोप लगाइरहेका बेला त्यसको -
काठमाडौं । बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ। त्यस प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । शुक्रबार साँझपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको महाशाखाले जानकारी दिएको छ। यसका साथै नेपालमा हाल […]
RajdhaniDaily.com | धनगढी । प्रदेश सांसदलाई उपलब्ध स्वकीय सचिवको सुविधा खारेज गर्ने तथा मुख्यमन्त्री, सभामुख उपसभामुख र मन्त्रीहरूको स्वकीय सचिवालय खारेज गर्ने संघीय सरकारको -