सिद्धार्थ बैंकका ग्राहकलाई ह्यारिसन प्यालेसमा २०५ सम्मको छुट

सिद्धार्थ बैंक लिमिटेड र विराटनगरस्थित ह्यारिसन प्यालेस बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेत तथा ह्यारिसन प्यालेसका तर्फबाट निर्देशक शोभाना दुगरले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार बैंकका ग्राहकहरुले ह्यारिसन प्यालेसमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २०५ सम्मको छुट र खानाको भुक्तानी गर