प्रदेश १ सरकारका ५ निर्णयः मन्त्रालय फुटाएर कर्मचारीको व्यवस्थापन देखि ऐन फिर्तासम्म

विराटनगर - प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रण निर्देशक समिति गठन गरेको छ। बिहीबारको मन्त्रिपरिषद्ले गठन गरेको समितिको सदस्यहरूमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादव, विराटनगर महानगरपालिका …

सम्बन्धित सामग्री