रेल्वे अध्यादेश जारी

काठमाडौँ – रेल्वे अध्यादेश २०७८ जारी भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन्। सरकारले रेल्वे सम्बन्धी कानुन बनाउन राष्ट्रियसभा विधेयक दर्ता गरे पनि डढे वर्षदेखि कानुन निर्माण प्रक्रिया पूर्णरुपमा बिथोलिएपछि फिर्ता लिएको थियो। दुवै सदनबाट पास हुने अवस्था नभएपछि सरकारले फिर्ता लिएर अध्यादेश जारी गरेको हो। भारतीय सहयोगमा निर्माणमा भएको […]

सम्बन्धित सामग्री

११ महिनामा तेस्रोपटक रेल्वे अध्यादेश जारी

रेल सञ्चालनमा ल्याउने प्रयोजनकै लागि पछिल्लो ११ महिनामा तेस्रोपटक रेल्वे अध्यादेश जारी गरिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेकी हुन् । यसअघि १५ मंसिरमा दोस्रोपटक र २२...

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी !

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलवार रेल्वे अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ काे उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले नेपाल रेल्वे अध्यादेश २०७८ जारी गर्नुभएकाे राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि बाटाे खुला भएकाे छ । अब केही हप्तामै रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीकाे तयारी छ । जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गएकाे पुसमा नै रेल परीक्षण भइसकेको छ ।...

राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छिन् ।  नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ...

राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी, छिट्टै उद्घाटन हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ । यसअघि जारी अध्यादेश निस्क्रिय भएपछि नयाँ अध्यादेश जारी भएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । कानुनको अभावमा रेल संचालनमा पुगेको बाधा अध्यादेश जारी भएपछि कानुनी …

रेल्वे अध्यादेश : जनकपुर-जयनगर रेलमार्गमा यात्रुलाई सेवा दिन सकिने

१६ मंसिर, काठमाडौं । सरकारले तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेको छ । योसँगै सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्गमा यात्रुसहितको रेल सेवा सञ्चालन गर्न कानुनी बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश जारी गरेकी छिन् । कानुन नहुँदा रेलले औपचारिक रुपमा उद्घाटन भएर कहिलेदेखि यात्रु सेवा थाल्छ भन्ने टुंगो लाग्न सकेको थिएन । अब […]

राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन्।

राष्ट्रपतिले गरिन् रेल्वे अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार  रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

रेल्वे अध्यादेश आयो, रेल चल्ने टुंगो छैन

१६ मंसिर, काठमाडौं । सरकारले फेरि रेल्वे अध्यादेश जारी गरेपछि सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश जारी गरेकी थिइन् । कानुन आएपनि बजेटको व्यवस्था नभइसकेका कारण रेल कहिलेबाट चल्छ भन्ने टुंगो भने लागेको छैन । रेल सञ्चालनका लागि शुरुआती व्यवस्थापन र भारतीय कम्पनीलाई गर्नुपर्ने […]

राष्ट्रपतिद्वारा 'रेल्वे अध्यादेश' जारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले रेल सञ्चालन सम्बन्धि 'रेल्वे अध्यादेश' जारी गरेकी छिन्। राष्ट्रपति भण्डारीले जनकपुर-जयनगर रेल चलाउनलाई आवश्यक व्यवस्थासहितको अध्यादेश जारी गरेकी हुन्। अध्यादेशमा अन्तरदेशिय रेल सेवा सञ्चालन सम्बन्धि व्यवस्था राखिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको अध्यादेशको मस्यौदा मन्त्रीपरिषद्ले राष्ट्रपति कार्यालय समक्ष पेस गरेको थियो।

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम  रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।