जापानी राजकुमारीले राजघराना त्याग्दै गरिन् विवाह

एजेन्सी, ९ कात्तिक । जापानी राजकुमारी माकोले मंगलबार विवाह गरेकी छिन् । २५ वर्षीया माकोले आफ्नो प्रेमी केई कोमुरोसँग राजपरिवार त्यागेर विवाह गरेकी हुन् । समाचार एजेन्सीको अनुसार नव दम्पत्तिले आज नै विवाह गरेर बिवाह दर्ता समेत गराएका छन् । जापानी राजपरिवारको परम्परा अनुसार कुनै सदस्यले सर्वसाधारण मानिससँग विवाह गर्न पाउदैन, यदी गरेमा राजपरिवार नै […]