काठमाडौँ– सत्ता पक्षीय दलहरुले गरेको चुनावी गठबन्धन ‘असफल’ भएको छ। मंसिर ४ गते भएको प्रतिनिसभा र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा र समानुपातिक तर्फको झण्डै आधा मत गणना हुँदा सत्ता गठबन्धनले आपेक्षाकृत सफलता हासिल गर्न नसक्ने देखिएको हो। सत्ता गठबन्धन असफल हुँदा त्यसको फाइदा एमाले नेतृत्वको गठबन्धनलाई भएको छ। सार्वजनिक भएको मत परिणाम विश्लेषण […]
काठमाडाैं । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ। मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी हुनुभएको हो । यसअघि उहाँ विसं २०४८ मा काठमाडाैं निर्वाचन क्षेत्र नं ५, विसं २०५१ को मध्यावधिमा काठमाडाैं […]
काठमाडौँ– मंसिर ४ गते हुने प्रतिनिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भएर निर्वाचन चिन्ह प्राप्त गरेसँगै उम्मेदवारहरुले प्रचार प्रसार थालिसकेका छन्। चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवारहरुले आम सञ्चार माध्यमको समेत प्रयोग गर्न पाउने सुविधा निर्वाचन आचार संहिताले दल तथा उम्मेदवारहरुलाई दिएको छ। दल तथा उम्मेदवारले चुनाव प्रचारका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन जस्ता आम सञ्चार […]
काठमाडौँ– सुमन सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। ‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ चलाइरहेका उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् । लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ । गत स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा सायमी आँखी झ्याल चुनाव चिन्ह बाट चुनाव लडेका […]
न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदहरुले अवरोध गरेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ । आइतबार दुई पटक बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । एमाले सांसदहरुले लगातार नाराबाजी गर्दै वेल घेराउ गरेपछि सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।आइतबार बैठक चलाउन […]
अदालतले विश्वमा पहिलोपटक प्रधानमन्त्री हटाएर नयाँ प्रधानमन्त्री तोकेको ओलीको भनाइ छ । ‘एमालेको सरकार ढलाइयो । षडयन्त्र कहाँ कहाँ भयो ? नेकपा एमाले फुटाइयो। अपवित्र गठबन्धन बनाइयो,’ ओलीले भने।
सोमबार संवैधानिक इजलासले प्रतिनिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाउमा परमादेश जारी गरेको हो। सर्वाेच्च अदालतकाे आदेशले के अर्थ राख्छ त ?
काठमाडौँ- दोस्रोपटक भएको प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सार्वजनिक भएको छ। सोमबार संवैधानिक इजलासले प्रतिनिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाउँमा परमादेश जारी गरेको हो। प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, आनन्द मोहन भट्टराई र ईश्वर प्रसाद […]
प्रतिनिसभा विघटनविरुद्धका मुद्दामा वकालतनामा थप गर्न नपाइने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासले वकालतनामा नथप्न भनेको हो ।