म्याच हाइलाइट्स

समूह ‘बी’ मा रहेका दुई यूरोपियन ‘हेविभेट’ स्पेन र पोर्चुगल आज राति भिड्नेछन् । स्पेन र पोर्चुगलबीचको खेल सोचीस्थित फिस्ट ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार राति ११ः४५ बजे सुरु हुनेछ । २०१० को विश्व विजेता स्पेन र २०१६ को यूरोपियन च्याम्पियन पोर्चुगलबीचको खेल समूह चरणको बहु–प्रतिक्षित खेल समेत हो ।

सम्बन्धित सामग्री

म्याच हाइलाइट्स म्याच हाइलाइट्स

मंगलबार दक्षिण अमेरिकी पावर हाउस कोलम्बिया र एसियाली मुलक जापान अमनेसामुने हुँदैछन् । समूह ‘एच’मा रहेका दुई देशबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । विश्वकप छनोट हुन सबैभन्दा कठिन मानिएको दक्षिण अमेरिकी क्षेत्रबाट अंक तालिकाको चौथो स्थानमा रहँदै रसिया यात्रा पक्का गरेको कोलम्बिया २०१४ को क्वाटरफाइनलसम्म पुगेको थियो । रसिया विश्वकपमा पनि कोलम्बिया उत्कृष्ट प्रदर्शन गर्ने दाउमा छ ।

पुलिसलाई आहा रारा गोल्डकप फुटबलको उपाधि (म्याच हाइलाइट्स भिडियो)

पोखरा, माघ २० – सोह्रौं आहा रारा गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । २०६६ सालपछि पहिलो पटक पुलिसलाई आहा राराको उपाधि दिलाउन अतिर...