विजयी सुरुवात गर्ने सोचमा अष्ट्रेलिया र न्युजिल्यान्ड

एजेन्सी – आइसिसी टि२० विश्वकपको सुपर १२ को पहिलो खेलमा आज साविक वितेता अष्ट्रेलिया र उपविजेता न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा सिड्नीमा सुरुहुनेछ । घरेलु टोली अष्ट्रेलिया समर्थक र मैदानको फाइदा उठाउँदै सानदार सुरुवात गर्न चाहन्छ । अष्ट्रेलियाको ब्याटिङ र तीव्र गतिका बलर मुख्य हतियार हो । […]