प्रथम राष्ट्रिय पार्क सम्मेलन : उद्यानहरुको दर्ता र नियमन पर्यटन मन्त्रालयबाट गर्न माग

रुपन्देही । नेपाल उद्यान महासंघको प्रथम राष्ट्रिय सम्मेलनले पार्क तथा उद्यानहरुको दर्ता र नियमन पर्यटन मन्त्रालयबाट गर्न माग गरेको छ । शनिबार र आइतबार बुटवलमा सम्मपन्न सम्मेलनले १२ बुँदे बुटवल घोषणापत्र जारी गर्दै उद्यानहरुको दर्ता, व्यवस्थापन तथा सञ्चालन सम्वन्धी एकीकृत राष्ट्रिय नीति तथा कानुन यथाशीघ्र निर्माण गर्न माग गरेको हो । सामुदायिक, साझेदारी, निजी, कबुलियत […]