सार्क कोषमा १० करोड सहयोगपछि मोदीले भने : ओलीजीको प्रतिबद्धता र समर्थनका लागि धन्यवाद

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क देशहरुमा कोरोनाविरुद्ध लड्न खोलिएको सामूहिक कोषमा १० करोड सहयोग गर्ने घोषणाप्रति प्रधानमन्त्री केपी शर्मा ­ओलीलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणको लागि भारतीय प्रधानमन्त्री मोदीले अघि सारेको कोषमा नेपालले १० करोड रुपैयाँ