प्रचण्ड सरकारको सय दिन : कसले के भने ?

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार निर्माणको सय दिनमा कानुन निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको सोमबार (भोलि) सय दिन पुग्दैछ । प्रधानमन्त्री दाहाल पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए भने पुष ११ गते...