एकाधिकार कायम गरेको आरोप लगाउँदै एप्पलविरुद्ध बाइडेन प्रशासनले मुद्दा दायर गरेको छ, यो मुद्दामा अमेरिकाका विभिन्न १६ वटा राज्यहरु र वासिंटन डिसीले पनि साथ दिएका छन् । डिपार्टमेन्ट अफ जस्टिसले एप्पल विरुद्ध दायर अविश्वास मुद्दा एप्पल कम्पनीको पहुँच र प्रभावको लागि संघीय सरकारको सबैभन्दा महत्त्वपूर्ण चुनौती हो । ८८ पृष्ठको मुद्दामा एप्पलले ग्राहकहरूलाई उनीहरूको आईफोनमा […]