बारामा एमाले बन्याे पहिलो पार्टी

बारा । बारा जिल्लामा यस पटक नेकपा एमालेले पाँच वटा स्थानीय तह जित्दै पहिलो पार्टी बनेको छ । जिल्लामा रहेका १६ पालिका मध्ये एमालेले पाँच, नेपाली कांग्रेसले चार, जनता समाजवादीले तीन, लोकतान्त्रिक समाजवादीले दुई, माओवादी केन्द्र र विवेकशील साझाले एक एक पालिका मेयर पद जितेका छन् । सत्ता गठबन्धन विरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएको एमालेले […]

सम्बन्धित सामग्री

पचराैताकाे मेयर र उपमेयरमा एमाले विजयी, बन्याे बाराकाे सबैभन्दा ठूलाे दल

बारा – बाराको पचरौता नगरपालिकामा नेकपा एमालेले जित हात पारेको छ । मेयरमा नेकपा एमालेका जलन्धर सिंह र उपमेयरमा नसिमा खातुन निर्वाचित हुनुभएको हो ।  सिंह चार हजार सात सय ३२ मत प्राप्त गरेर मेयरमा विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का रमेश यादवले चार हजार चार सय ६१ मत प्राप्त गर्नुभयाे ।  उपमेयरमा खातुन चार हजार पाँच सय ३८ मत ल्याएर विजयी हुनुभयाे ।  उहाँका प्रतिस्पर्धी जसपाकी सगुफा खातुनले तीन हजार पाँच सय तीन मत प्राप्त गर्नुभयाे ।  यो जितसँग...

राष्ट्रियसभा निर्वाचनका लागि बन्याे एमाले–लोसपाको गठबन्धन

यही माघ १२ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ।...

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको - एमाले विवाद, कार्यदल

पार्टी एकताबारे ओली–प्रचण्ड बन्याे यस्ताे समझदारी - Naya Patrika

एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई मूर्त रूप दिन दुई छुट्टाछुट्टै कार्यदल बनाएर ठोस गृहकार्य गर्ने भएका छन् । वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यदलको गृहकार्यपछि एकतालाई अन्तिम रूप दिने आइतबार समझदारी भएको हो ।