साउदी अरेबियाले हालसालै चीन नेतृत्वको सांघाइ सहकार्य संस्था (सांघाइ कर्पोरेसन अर्गनाइजेसन-एससीओ) मा संलग्न हुने निर्णय गर्यो । यसको संकेत स्पस्ट हो, साउदीले अब संयुक्त राज्य अमेरिका भन्दा चीनसँग सहकार्य बढाउन चाहन्छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदीका राजकुमार मोहम्मद विन सलमानसँग सम्झौता गर्न नसक्दा रियाद मस्को र बेइजिङसँग निकट हुँदैछ । चिनियाँ मध्यस्थताको माध्यमबाट इरान […]