एमाले–राप्रपा तालमेलको प्रयास, १० सिटमा राप्रपाको दाबी

एमालेको साथ पाएको अवस्थामा झापामा राजेन्द्र लिङ्देन, सिन्धुपलाञ्चोकमा पशुपति शमशेर राणा, चितवनमा विक्रम पाण्डे,  बाँकेमा धवलशमशेर,  दैलेखमा कुन्ती शाहीलगायतका नेता  निर्वाचित हुनसक्ने राप्रपाका नेताहरूको दाबी छ ।

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्रीले गरे सपथग्रहण, दुई मन्त्री नियुक्त

काठमाडौं, २८ पुष । कर्णाली प्रदेशको मुख्यमन्त्री राजकुमार शर्माले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनले बुधबार प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। यस्तै एमालेका विनोदकुमार शाह र माओवादीका मंगल शाहीले पनि बिना विभागीय मन्त्रीकोरुपमा सपथ ग्रहण गरेका छन्। माओवादीबाट मुख्यमन्त्री भएका शर्मालाई एमाले, राप्रपा र समाजवादीको समर्थन रहेको थियो।

घनश्यामको पुनः संसद् छिर्ने दाउ! रुपन्देही १ मा छविलाललाई सक्लान रोक्न?

बुटवल : नेकपा (एमाले)का दुई पूर्व सहकर्मी नेताहरुको प्रतिस्पर्धा रहेको रुपन्देही क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कडा टक्करका साथ अघि बढेको छ। पाँच दलिय सत्ता गठबन्धन र एमाले, राप्रपा र जसपाको बिच भएको तालमेलका कारण यो निर्वाचन क्षेत्रमा दुवै पक्षका उम्मेदवारहरुले आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका…

एमाले सरकारमा नहुँदा विकास निर्माण ठप्प भयो : चौधरी

भैरहवा – नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दाबी गरेका छन्। उनले अरुले कुरा गरे पनि आफूहरूले काम गरेर देखाएको बताए। एमाले, राप्रपा र जसपाले  बुटवल उपमहानगरपालिका–१४ स्थित बेलभरीयामा आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले नेपाली कांग्रेसले के […]

पश्चगामी तीन दलीय गठबन्धनले मुलुक चलाउँदैनः गृहमन्त्री खाण

भैरहवा – गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीनदलीय गठबन्धन पश्चगामी भएको बताएका छन्। उनले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका हुन्। एकापसमा विचार र सिद्धान्तसमेत नमिल्ने र जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा उभिएका शक्तिहरूबीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनले बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही […]

गृहमन्त्री खाँणले दाबी गर्दै भने –पश्चगामी तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एमाले, राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन पश्चगामी भएको बताएका छन् । उनले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका छन् ।

‘पश्चगामी तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन’

भैरहवा– गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीनदलीय गठबन्धन पश्चगामी भएको बताएका छन् । उनले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका छन् । एकापसमा विचार र सिद्धान्तसमेत नमिल्ने र जनताको सङ्घर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा उभिएका शक्तिहरूबीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनको […]

तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एमाले, राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन पश्चगामी भएको आरोप लगाउँदै उक्त गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका छन् । जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा उभिएका शक्तिहरू बीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनको दाबी छ।पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार रहेका खाँणले बिहीबार भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नेपालको राष्ट्रियताको संरक्षण गर्

झापामा ओलीले हार्ने भएर एमाले–राप्रपा गठबन्धन बन्यो : भुसाल

रुपन्देहीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच बनेको चुनावी गठबन्धन केपी ओलीलाई जिताउन मात्रै बनेको दाबी गरेका छन् । नेता भुसालले भने, ‘अन्य गठबन्धनलाई अपवित्र भन्ने केपी ओलीले राप्रपासँग गरेको गठबन्धन बरु अपवित्र हो, झापा क्षेत्र नम्बर ५ चुनाव हार्ने डरले ओलीले राप्रपासँग गठबन्धन गरेका हुन् ।’  एमालेलाई चाहिएर नभइ झापामा आफू सुरक्षित ओलीले राप्रपाको सहारा लिएको उनको भनाइ छ ।&n

आगामी सरकार एमाले, राप्रपा र जसपाको : ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गर्नुभएको छ । एमाले र राप्रपाले भद्रपुरमा आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा जनता समाजवादी पार्टी (जसपा)सँग संयुक्त सरकार गठन गर्ने …