ओली प्यानलका ७ जना सचिवमा विजयी

नेकपा एमालेको सचिवमा केपी शर्मा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्याल निर्वाचित भएका हुन् । सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । उनीहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।

सम्बन्धित सामग्री

लुम्बिनीमा माओवादीबाट अघिल्लो निर्वाचन जितेका ७ जना फेरि उम्मेदवार, चुनौती कति ?

२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन हुँदा लुम्बिनी प्रदेशमा माओवादीले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १४ सिट जितेको थियो । तीमध्ये अहिले प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ४ जना दोहोरिएर उम्मेदवार बनेका छन् ।माओवादीबाट अघिल्लो निर्वाचनमा विजयी भएका तथा आसन्न निर्वाचनमा उम्मेदवार हुनेमा प्रतिनिधिसभातर्फ रोल्पाबाट वर्षमान पुन, कपिलवस्तु–१ बाट चक्रपाणि खनाल (बलदेव), बाँके– १ बाट महेश्वर गहतराज छन् ।रोल्पामा वर्षमान पुनलाई एमालेका पूर्णबहादुर बुढाल

गण्डकीमा दोहोर्‍याएर उम्मेदवारी दिएका १९ उपप्रमुखः ७ जना हारे, १२ विजयी

पोखरा – गण्डकी प्रदेशका ८५ पालिकामध्ये १९ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए । भइरहेकाे पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ७ जना पराजित भएका छन् । १२ जना भने विजयी भएका छन् । गोरखाको गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीसहित शहिद लखनको उपाध्यक्ष इन्दिरा तिवारी, बारपाक सुलिकोटक...

गण्डकीमा दोहोर्‍याएर उम्मेदवारी दिएका १९ उपप्रमुखः ७ जना हारे, १२ विजयी

पोखरा – गण्डकी प्रदेशका ८५ पालिकामध्ये १९ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए । भइरहेकाे पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ७ जना पराजित भएका छन् । १२ जना भने विजयी भएका छन् । गोरखाको गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीसहित शहिद लखनको उपाध्यक्ष इन्दिरा तिवारी, बारपाक सुलिकोटक...

गण्डकीमा दोहोर्याएर उम्मेदवारी दिएका १९ उपप्रमुखः ७ जना हारे, १२ विजयी

गण्डकी प्रदेशका ८५ पालिकामध्ये १९ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए । भइरहेकाे पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ७ जना पराजित भएका छन् । १२ जना भने विजयी भएका छन् । गोरखाको गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीसहित शहीद लखनको उपाध्यक्ष इन्दिरा तिवारी, बारपाक सुलिकोटको उपाध्यक्ष सनमाया गुरुङ दोश्रो पटक विजयी भएकी छिन् । यस्तै, सिरान्चोक गाउँपालिका उपाध्यक्षमा रिता देवकोटा र आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली पनि पुनः विजयी भएकी छिन् । तर, ग

गण्डकीमा दोहोर्‍याएर उम्मेद्वारी दिएका १९ उपप्रमुखः ७ जना हारे, १२ विजयी

पोखरा, ७ जेठ : गण्डकी प्रदेशका ८५ पालिकामध्ये १९ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए । भइरहेकाे पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ७ जना पराजित भएका छन् । १२ जना भने विजयी भएका छन् । गोरखाको गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीसहित शहिद लखनको उपाध्यक्ष इन्दिरा तिवारी, बारपाक सुलिकोटको उपाध्यक्ष सनमाया गुरुङ दोश्रो […]

हरिपूर्वा नगरपालिका- १ मा कांग्रेसका श्याम बाबु रायको प्यानल विजयी

सर्लाही : हरिपूर्वा नगरपालिका- १ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्याम बाबु रायको प्यानल नै विजयी भएको छ। ५१ वर्षीय श्याम बाबुले ३७५ मत सहित विजय प्राप्त गरेका हुन्।निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका २४ वर्षीय राकेश कुमार यादवले ३५१ मत प्राप्त गरेका छन्। त्यहाँ स्वतन्त्र १ सहित ७ जना वडाध्यक्षका उम्मेदवार थिए।त्यस्तै, पर्सा गाउँ पालिका–१ मा पनि नेपाली काँग्रेसका सत्येन्द्र राय विजयी भएका छन्। यता हरिवन नगरपालिका–१ मा नेपाली कांग्रेसबाट टम बहादुर घिसिङ विजयी भएका छन्।

कांग्रेसको केन्द्रीय सदस्य खसआर्यतर्फ कस-कसले जिते ?

काठमाडौं, पुष ८ । कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ ७ जना विजयी भएको छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ देउवा निकट ६ जना र कोइराला निकट १ जना विजयी भएका छन् । निर्वाचित हुनेमा केशवकुमार बुढाथोकी, गोविन्दकुमार शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी रहेका छन् । त्यसैगरी […]

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी

काठमाडौँ– नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । दुईजना सभापतिका लागि ७ जना उम्मेदवार चुनावी मैदानमा थिए । बुधबार राति सम्पन्न मतगणनामा खड्काले २१२१ मत पाए भने गुरुङले १९०८ मत पाए । तेस्रो स्थानमा रहेका विजयकुमार गच्छदारले १९०६ मत पाए । उनी ८ मतले पराजित भएका छन् । चौथो […]

रौतहटका दुई नगर प्रमुखसहित ७ जना जनप्रतिनिधिको पद रिक्त

असार ११, रौतहट । निर्वाचन आयोगले दुई नगर प्रमुख सहित रौतहटका ७ जना जनप्रतिनिधिको पद रिक्त गरेको छ । माओवादी केन्द्रले कारबाही गरेका रौतहटका ६ पालिकाका ७ जना जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त गरेको हो । निर्वाचन आयोगले एक सूचना जारी गरी १४ जना जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको छ ।  माओवादी केन्द्रको तर्फबाट २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएका तर दल त्याग गरी नेकपा एमालेमा प्रवेश गरेकाले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।  असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई दिएपछि आयोगले विज्ञप्ति निकालेर पद रिक्त भएको जानकारी गराएको हो । आयोगका अनुसार रौतहटको मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह र कटहरीया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुशवाह पदमुक्त भएका हुन् ।  मौलापुर नगरपालिकाका उपप्रमुख गौरिशंकरप्रसाद, देवाही गोनाही नगरपालिकका उपप्रमुख परनिया देवी, फतुवाविजयपुर नगरपालिकाका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाका उप प्रमुख सिमल कुमारी साह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह पदमुक्त भएका छन् ।  कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना जनप्रतिनिधिलाई पनि आयोगले पदमुक्त गरिदिएको छ ।

प्रदेश ७ मा प्रत्यक्षतर्फ थारु समुदायबाट ७ जना निर्वाचित

प्रदेश नम्बर ७ मा थारु समुदायबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष तर्फ ७ जना निर्वाचित भएका छन्। कंचनपुरबाट १ र कैलालीबाट ६ जना गरी ७ जना निर्वाचित भएका हुन्। प्रतिनिधि सभा सदस्यमा ३ र प्रदेश सभामा ४ जना विजयी भएका हुन्। करिब ४० प्रतिशत थारु रहेको कैलालीमा प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ चुनाव जित्नेमा थारु उम्मेवारको वाहुल्यता रहेको छ।