काठमाडौं । आज जुन ५ तारिख । नेपालमा पनि विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ वातावरण दिवस मनाउन लागिएको हो । राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ । विभिन्न संघ संस्था, […]