गोदरेजका नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले भिरोसिल्डको बिक्री–वितरण सुरु गरेको हो । कम्पनीले कोरोना महामारीलाई मध्यनजर गर्दै भिरोसिल्ड उत्पादन गरेको जनाएको छ । यसले दुईदेखि ६ मिनेटमा कोरोना भाइरसलाई डिसइन्फेक्ट गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।यसले खाद्यान्न, फलफूल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार (साना), मोबाइल, […]