सुनामी बन्यो ‘द कश्मीर फाइल्स’ फिल्म,५ दिनमा ५० करोड कमाई

एजेन्सी । बलिउड फिल्म ‘द कश्मीर फइल्स’ ले बक्स अफिसमा निकै राम्रो कमाई गरेको छ । यो फिल्मले रिलिज भएको चौँथो दिन ४२ करोड भारतीय रुपैयाँ कमाई गरेको थियो भने पाँचौँ दिन ५० करोड भारतीय रुपैयाँ कमाई गरेको छ । निर्देशक विवेक अग्निहोत्रीको निर्देशनमा बनेको यो फिल्म ११ मार्च देखि सिनेमा हलमा प्रदर्शन भएको थियो […]

सम्बन्धित सामग्री

‘द कश्मीर फाइल्स’ पछि ‘द दिल्ली फाइल्स’ बनाउदै विवेक अग्निहोत्री

‘द कश्मीर फाइल्स’ का निर्देशक विवेक अग्निहोत्रीले अब ‘द दिल्ली फाइल्स’ बनाउने भएका छन्। ‘द कश्मीर फाइल्स’ मा निर्देशक अग्निहोत्रीले सन् ९० को दशकमा कश्मिरी पण्डितहरुमाथि भएको अत्याचारलाई देखाउने कोसिस गरेका थिए । चलचित्र सफल भयो, २० करोडको लगानीमा बनेको यो चलचित्रले बक्स अफिसमा धमाकेदार कमाई गर्‍यो । चलचित्रको सफलता पछि विवेकले दोस्रो भाग बनाउने […]

ओटीटीमा आयो ‘द कश्मीर फाइल्स’

काठमाडौँ– फिल्म ‘द कश्मीर फाइल्स’ को चर्चा अझै सेलाएको छैन । फिल्मले उठान गरेको विषयवस्तु, फिल्मको बक्स अफिस कलेक्सन, फिल्मलाई ट्याक्स फ्री लगायतका विविध कुराहरुले यसलाई चर्चामा ल्याएको हो । हिन्दी भाषामा मात्र रिलिज भएको फिल्मले राम्रो व्यापार गरेपछि दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर फिल्म ओटीटीमा रिलिज हुने भएको छ । […]

सिंगापुरमा ‘द कश्मीर फाइल्स’ प्रतिबन्ध

काठमाडौँ– फिल्म ‘द कश्मीर फाइल्स’ को चर्चा अझै सेलाएको छैन ।  फिल्मले उठान गरेको विषयवस्तु, फिल्मको बक्स अफिस कलेक्सन, फिल्मलाई ट्याक्स फ्री लगायतका विविध कुराहरूले यसलाई चर्चामा ल्याएको हो । विशेषत यसले उठाएको विषयलाई लिएर फिल्म प्रदर्शनमा केहि देशले प्रतिबन्ध लगाएपछि चर्चा पुनः चुलिएको हो । फिल्मलाई पछिल्लो समय सिंगापुरमा प्रतिबन्ध लगाएको छ  ।  सिंगापुरले […]

‘द कश्मीर फाइल्स’ को ओटीटी रिलिज तय

काठमाडौँ- फिल्म ‘द कश्मीर फाइल्स’ को चर्चा अझै सेलाएको छैन । फिल्मले उठान गरेको विषयवस्तु, फिल्मको बक्स अफिस कलेक्सन, फिल्मलाई ट्याक्स फ्री लगायतका विविध कुराहरुले यसलाई चर्चामा ल्याएको हो ।  हिन्दी भाषामा मात्र रिलिज भएको फिल्मले राम्रो व्यापार गरेपछि दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर फिल्म ओटीटीमा रिलिज हुने भएको छ ।  […]

द कश्मीर फाइल्स ‘युएई’ मा रिलिज हुने

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘द कश्मीर फाइल्स’ को चर्चा सेलाएको छैन । फिल्मले उठान गरेको विषयवस्तु,फिल्मको बक्स अफिस कलेक्सन, फिल्मलाई ट्याक्स फ्री लगायतका विविध कुराहरुले यसलाई चर्चामा ल्याएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले पहिलो साता एक सय करोडको व्यापार गरेको थियो । फिल्मले अहिलेसम्म २ सय ३६ करोडको कलेक्सन […]

’द कश्मीर फाइल्स’ ले गर्यो २० दिनमा ३०० करोड कलेक्सन

एजेन्सी, १७ चैत्र । बक्स अफिसमा ’द कश्मीर फाइल्स’ को गति सुस्त भएको छ। फिल्मले तीन साता पूरा गर्न लागेको छ । चौथो हप्तामा प्रवेश गर्नुअघि नै यसको लागि ठूलो खुसीको खबर आएको छ । यसले विश्व जगतमा कुल आम्दानी ३०० करोड नाघेको छ । यद्यपि, यसले अझै पनि बक्स अफिसमा निडरतापूर्वक गर्जन गरिरहेको आरआरआरको […]

दिल्लीमा ‘द कश्मीर फाइल्स’ ट्याक्स फ्री नहुने ?

भारत– प्रदर्शनमा रहेको फिल्म ‘द कश्मीर फाइल्स’ को चर्चा केही समय यता छ । कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ । विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, […]

द कश्मीर फाइल्स : अन्य भाषामा पनि रिलिज हुने

काठमाडौँ- प्रदर्शनरत फिल्म ’द कश्मीर फाइल्स’ को चर्चा दिन प्रतिदिन बढ्दो छ । फिल्मले पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएको हो । यसको प्रभाव व्यापारमा पनि देखिएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले पहिलो साता एक सय करोडको व्यापार गरेको फिल्मले दोस्रो साताको सुरुवात बाटै राम्रो व्यापार […]

किन चर्चामा छ,’द कश्मीर फाइल्स’ ?

गत शुक्रबार देखि प्रदर्शनरत फिल्म ’द कश्मीर फाइल्स’ चर्चामा छ । फिल्म रिलिज भएपछि पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएको हो । यसको प्रभाव व्यापारमा पनि देखिएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले दोस्रो दिन ८ करोड ५० लाख , तेस्रो दिन १५ करोड १० लाख र […]

कंगनाले गरिन् ‘द कश्मीर फाइल्स’ को तारिफ

एजेन्सी, १ चैत्र । विवेक रञ्जन अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ मार्च ११ देखि सिनेमाघरमा रिलिज भएको छ । फिल्मले रिलिज भएदेखि नै बक्स अफिसमा धमाका मच्चाइरहेको छ । चलचित्रले दर्शकबाट अत्याधिक प्रतिक्रिया पाइरहेको छ । अहिले बिस्तारै धेरै चलचित्र कलाकारले पनि चलचित्रको पात्र र निर्देशनको तारिफ गरेका छन् । मुकेश खन्ना, अक्षय कुमारपछि अब […]