नवनिर्वाचित मेयर शाह र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै शाहले सैनिक मुख्यालय जंगीअड्डा गई प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । भेटमा मेयर शाहले विपत् व्यवस्थापन लगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका छन् भने प्रधानसेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । भेटवार्तामा आगामी दिनमा महानगरपालिका र नेपाली स

सम्बन्धित सामग्री

काठमाडौँ महानगरका नवनिर्वाचित मेयर शाह र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्। मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गई भेट गरेका हुन्। भेटमा मेयर शाहले बिपद् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रसंसा गरे भने प्रधानसेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। आगामी दिनमा […]