कार्यविधि नबन्दा कर्मचारी घुम्न पठाउने सरकारी निर्णय अलपत्र

काठमाडौं, असोज १८ । नेपालका लागि विदेशी मुद्राको राम्रो आयश्रोत बनेको पर्यटन क्षेत्र कोरोनाका कारण नराम्ररी थलिन पुग्यो । अर्बौको नोक्सानी व्यहोरेको यो क्षेत्रलाई उकास्न सरकारले आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड दिदै आएको छ । जस अनुरुप सरकारी कर्मचारीलाई काज बिदा दिएर हप्ताको दुई दिन घुम्न पठाउने निर्णय पनि गरिएको थियो । तर, अझैपनि कार्यविधिले मुर्तरुप […]