राष्ट्रिय महिला फुटबल : पुलिस र सुदूरपश्चिम विजयी :: Pahilopost.com

काठमाडौं : नेपाल पुलिस र सुदूरपिश्चमाञ्चलले १६औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपमा मंगलबार जित हात पारेका छन्। पुलिसले समूह ए मा सुदूरपश्चिमलाई २-१ ले हरायो। एक गोलले पछि परेको अवस्थामा पुलिसले दोस्रो हाफमा दुई गोल फर्काउँदै लगातार दोस्रो जित हासिल गर्‍यो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको १६औँ मिनेटमा चन्द्र