राप्रपा महाधिवेशनः लोकेन्द्रबहादुर चन्दको समर्थन लिङ्देनलाई

काठमाडौँ– राप्रपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राप्रपाको नेतृत्व अब युवापुस्तालाई दिनु उचित हुने आशय व्यक्त गरेका छन्। भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले अध्यक्षको दौडबाट पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पछि हटिसकेकाले अब कमल थापा पनि हट्नुपर्ने बताए। ‘हिजो पशुपति र लोहनी अध्यक्षको दौडबाट हटिसक्नुभयो’, उनले […]