१० वटा धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा दलका घोषणापत्र बेखबर

काठमाडौं । मौलिक सम्पदा, कला र संस्कृतिको दृष्टिले नेपाल संग्रहालय हो । ठूला ठूला विकास निर्माण र सपना समेटिएका दलका घोषणापत्र यस विषयमा मौन देखिएका छन् । नेपाल प्राचिनकालदेखि मौलिक सम्पदा, कला र संस्कृतिले भरिएको देश । त्यस माथि १०/१० वटा सांस्कृतिक, धार्मिक र प्राकृतिक विश्व सम्पदा भएको देश । प्राचिन मौलिक विरासतका कारण नै […]

सम्बन्धित सामग्री

नुवाकोटमा गरियो गुरु पद्मसंभवको मूर्तिको प्राण प्रतिष्ठा

नुवाकोट : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा गुरु पद्मसंभवको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ।स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको गुरु पद्मसंभवको मूर्ति अर्थमन्त्री डा प्रकाशरण महतले शनिबार प्रतिस्थापना गरे।सो अवसरमा उनले बुद्धपछिको बुद्ध भगवानका रूपमा सम्मानित पद्मसंभवको मूर्ति स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताए।‘दण्ड–जरिवाना गराउ

धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षणमा राष्ट्रपतिको जोड

पर्वत। राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक तथा सांस्कृतिक स्थलहरुको संरक्षण र सम्वद्र्धन हुनसके राष्ट्रकै समृद्धिमा योगदान पुग्ने बताउनुभएको छ । बुधबार पर्वतको जलजला गाउँपालिका– २ पूर्ण गाउँमा निर्मित आदिबराह मन्दिरको उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले व्यवस्थित संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्न सकेमा पर्यटनको माध्यमबाट स्थानीय स्तरमा मात्रै नभइ समग्र मुलुकको समृद्धिमा टेवा पुग्ने बताउनुभएको हो । पर्वत […]

सांस्कृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानु आवश्यक छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औँल्याएकी छन् ।

सांस्कृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानु आवश्यकता छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औँल्याएकी छन् ।

सम्पदा संरक्षणमा जुटौँ

राज सिंह (२१) जनकपुरबाट काठमाडौ घुम्न आएका छन्।स्वयम्भू महाचैत्य लगायत ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरूको भ्रमण गर्ने उनको योजना छ।  यही योजना अनुरूप बिहीबार (असार १६, २०७९) का दिन उनी स्वयम्भूस्थित विश्वशान्ति पोखरी परिसरमा भेटिए।  पोखरीमा त्यस्तो के छ, जसले मान्छेलाई तानिरहेको छ? पोखरीको वरिपरि रेलिङ लगाइएको छ, बिचमा शाक्यमुनि बुद्ध विराजमान हुनुहुन्छ। बुद्धका पाउमुनि चिटिक्क परेको भिक्षापात्र/दानपात्र छ। नेवारीमा यसलाई गुल्पा भनिन्छ। सुन्दा अचम्म लाग्नस

कुरुप बन्दै ऐतिहासिक रंगभूमि मैदान

प्राचिन ग्रन्थ अनुसार जनकपुरधामस्थित बाह्र बिघा मैदान अर्थात् रंगभूमि मैदानमा भगवान राम र सीताको विवाह भएको मानिन्छ । पछिल्लो समय रंगभूमि मैदानमा विभिन्न धार्मिक प्रयोजनदेखि खेलकुद लगायतका गतिविधि सञ्चालन हुँदै आएको छ ।ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको जनकपुरधामको रंगभूमि मैदान विगत केहि वर्षदेखि संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । यसको संरक्षणमा तीनै तहको सरकार गम्भीर नदेखिएको स्थानीयवासीको भनाइ छ । बाह्रबिघा मैदान सामान्य वर्षा याममा पनि जलमग्न हुने गरेको छ भने सुक्खायाम

बालन संरक्षणमा तन्नेरीको साथ

ओम भण्डारीबालनलाई कतै बालुन भनेर पनि भन्ने गरिन्छ। पाल्पाको रामपुरमा २०० वर्ष अघिदेखि धार्मिक चरित्र नाट्यगाथा बालन संस्कृति प्रचलनमा छ।सामाजिक परम्परामा रहेको रामपुरको  धर्मोदय दशावतार बालन सांस्कृतिक समूह केही वर्ष अघिदेखि प्रचलित ऐनअनुसार नेपाल सरकारमा विधिवत दर्ता भएको छ। नौ जनाको कार्यकारी सदस्य भएको समूहमा ३०० भन्दा धेरै आजीवन सदस्य छन्। समूहको अध्यक्ष लक्ष्मीचन्द्र पँगेनी रहेका छन्। लक्ष्मीचन्द्र बालन समूह गर्राका नायक अथवा रौरा पनि हुन्।बालन समूहको मुख्य पात्रलाई व्यास, मुली अथवा रौ

सम्पदा संरक्षणमा ललितपुर महानगर अग्रणी

न्युज अफ नेपाल, ललितपुर । ललितपुर महानगरपालिकाले अमूर्त सम्पदा अन्तर्गत पर्ने सांस्कृतिक र ऐतिहासिक विभिन्न नाच संरक्षण गर्न अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेको छ । महानगरपालिकाले आर्थिक अभावका कारण सांस्कृतिक र ऐतिहासिकसँगसँगै धार्मिक महत्वका नाचहरुको अस्तित्व संकटमा नपरोस् भन्दै अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेको हो । महानगरपालिकाले महानगरको वडा नं २८ मा मनाइने […]

पञ्चेबाजा संरक्षणमा स्थानीय सरकार

सिन्धुली : सुनकोसी गाउँपालिका लोपोन्मुख पञ्चेबाजा संरक्षणमा जुटेको छ। आधुनिकतासँगै भित्रिएका विभिन्न प्रविधिका कारण र पछिल्ला पुस्ताका युवाहरुको रोजाइमा नपर्दा लोप हुने अवस्थामा पुगेको पञ्चे बाजाको संरक्षणमा स्थानीय सरकार जुटेको हो। धार्मिक एवं सांस्कृतिक बाजाको रुपमा प्रयोग हुँदै आएको पञ्चेबाजा विवाह, व्रतबन्ध, चाडबाड, जा...

सांस्कृतिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानु आवश्यकता छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय