राष्ट्रिय सम्पदा जोगाउने भए मध्यपहाडीलाई विकल्प देउः स्थानीय

पुष्पलाल(मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखरा महानगरमा पर्ने अर्मलाकोटदेखि याम्दीको पुलसम्मको तीन किलोमिटर क्षेत्रका बासिन्दाले राजमार्गको बैकल्पिक बाटो खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। सडकको पछिल्लो सर्भे अनुसार पोखरा महानगरपालिका –१६ र १९ वडाभित्...