सिन्धुलीमा जङ्गली हात्तीको आतंक

सिन्धुली– जिल्लामा जङ्गली हात्तीको त्रास बढेको छ । रातको समयमा गाउँ पसेर आतंक मच्चाउन थालेपछि त्रास बढेको हो । तीन वटा हात्तीले दुधौली नगरपालिकामा मात्रै वर्षको चार पटकसम्म दुःख दिने गरेको स्थानीयवासी बताउँछन्  । ‘हात्तीले कहिले कुन ठाउँमा पुगेर आतंक मच्चाउँछन् भन्ने कसैलाई थाहा हुँदैन, जहिल्यै त्रासमा बस्नु परेको छ’, दुधौली नगरपालिका–३ खट्टेपानीकी आइतीमाया सार्कीले […]