काठमाडौं । इजरायलले गाजामा नरसंहार गरेको भन्दै कोलम्बियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्ने बताएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार राष्ट्रपति गेस्ताबो पेत्रोले बुधवार यस्तो बताएका हुन् । उनले आज बिहीबारबाट कूटनीतिक सम्बन्ध अन्त्य हुने बताएका छन् । गत मार्चमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले एक संकल्प प्रस्ताव पारित गरेर गाजामा युद्ध बिराम गर्न आदेश दिएपछि […]