मैले पाएको उपहार

जतिपटक यसको सामु उभिएर मैले आफ्नो खुशी मागें, स्तब्ध भएँ, यो त्यति नै पटक, निःशब्द भएको छ, हेर्दाहेर्दै मेरो आस्तिकता, बज्रिन्छ जमिनमा, फेरि सम्झिन्छु, आखिर यो त पत्थरको पो मूर्ति हो जसको सामु म आशा मात्र गर्न सक्छु, मेरो प्रेम, मेरो उपहार, एउटा पत्थरको ...

सम्बन्धित सामग्री

आजबाट हलहलमा उपहार, उत्साहित रेखा

काठमाडौं– आजबाट हलहलमा नायिका रेखा थापाको बहुप्रतिक्षित फिल्म उपहार प्रर्दशनमा आउँदैछ । अघिल्ला चलचित्रको समयमा भन्दा यो पल्टचाहिँ एकदमै उत्साहित रहेको रेखाले प्रतिक्रिया दिईन् ।  मैले काम गरेका र निर्माण गरेका अघिल्ला चलचित्रहरू प्रदर्शनको समयमा नर्मस हुन्थेँ म । यो पटकचाहिँ उत्साहित छु रेखाले भनिन्, अहिले जति पनि हलमा चलिरहेका छन्,  तीभन्दा फरक स्वाद ‘उपहार’मा […]

काठमाडौँ आएर सङ्घर्ष गर्ने नारीहरुको कथा चलचित्र ‘उपहार’

फागुन २५ गते शुक्रबारदेखि प्रदर्शन गरिने चलचित्र ‘उपहार’ मा मोफसलबाट काठमाडौँ आएर सङ्घर्ष गर्ने नारीहरुको कथालाई महिला पात्रमार्फत चित्रण गरिएको छ । निर्देशक ज्ञानेन्द्र देउजाले उपहारको विषयमा जानकारी दिंदै सो कुरा बताउनुभएको हो । उहाँले तीन महिला पात्रले चलचित्रलाई अगाडि बढाउने जानकारी दिनुभयो । “मैले आफ्नो कथालाई महिला पात्रमार्फत भन्ने कोशिस गरेको छु । यो …

सुनको औंठीसम्म लगाउँदिन, जिउभरी सुन लगाएको फोटो राखेर कुप्रचार गरे : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक संजालमा आफूविरुद्ध कुप्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सुनको औंठीसमेत नलगाउने आफूलाई बोक्नै नसक्ने सुन लगाइदिएको फोटो बनाएर प्रचार गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।‘मैले सानो छँदा आमा बितेर गएपछि आमाको औंठी चार दिनजति लगाएँ । आमाको सम्झना आएर हडबडी हुन थालेपछि मैले त्यो लगाउन छोँडे’, काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा ओलीले भने, ‘एक दिन एउटा साथीले सुनको औंठी उपहार दियो। त्यो प

‘फूलको आँखामा फूलै संसार लेख्दा मैले काँडाप्रति अन्याय गरेँ’

‘अहिले दुर्गालाल छैन यो हातमा ।’ कवि दुर्गालाल श्रेष्ठले आफ्नो कवितासंग्रह ‘हस्ताक्षर’ मलाई उपहार दिने भए । मैले भनेँ, ‘यहाँको हस्ताक्षरसहित !’पुस्तकको दुई ‘फ्लाइलिफ’ (खाली पाना) पल्टाएर उनी ‘टाइटल पेज’मा पुगे, हस्ताक्षर गर्न उनलाई केही हम्मे भयो, हात काम्दै थियो, उनले भने– ‘अहिले दुर्गालाल छैन यो हातमा ।’सन् २०१६ मा प्रकाशित हस्ताक्षरमा दुर्गाकै हातले कोरेका नेपाली भाषाका २५ र नेपालभाषाका ७० कविता छन् । नेपाली भा

कुसे औँसी र बा

बाले फेरि आफ्ना लामा जुगामा ताउ लाउँदै सोध्नुहुन्थ्यो होला, सानु तिमीलाई के लाउन मन छ नि तीजमा? मैले हाँस्दै बुबाको आखामा हेर्दै भन्थे हुँला, मलाई केही चाहिंदैन बा! हजुरले यतिसम्म सक्षम बनाइदिनुभो योभन्दा राम्रो र महंगो उपहार के र बा?...

ढुंगाको कथा

मैले खोजिरहें त्यो बगरमा। बगरको छातीमा के खोजिन्छ र पाइन्छ पो के ? अनायास मैले खोजेको एउटा सजीव अस्तित्व भेटें– एउटा ढुङ्गा। सानो तर विस्मयित मधुशालामा जस्तो पिएर आफैं मस्त निद्रामा निदाए जस्तो त्यो ढुङ्गा, अचम्मको विराटता बोकेको। ढुङ्गा छोएपछि बगर त बगैंचा जस्तो लाग्यो। जसलाई ढुङ्गा उपहार दिन खोजेथें उनी मसँगै यात्रामा सामेल जस्तो […]

एक अनि शून्य : पश्चिमा दर्शनलाई बुझाउने पुस्तक सार्वजनिक

काठमाडौं : पश्चिमी दर्शनमा आधारित सन्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ सार्वजनिक भएको छ। प्रकाशक नेपालयले ल्याएको पुस्तक दशवटा प्रमुख पश्चात्य दर्शनमाथि केन्द्रित छ। लेखक पोखरेलले प्रकाशित पुस्तक आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर लोर्कापण गरेको नेपालयले जनाएको छ। 'मैले मेरो पहिलो पुस्तक मेरी छोरीलाई उपहार दिएर सार्वजनिक गर्नुको…

सन्जीव पोखरेलको ‘एक अनि शून्य’ सार्वजनिक

११ पुस, काठमाडौं । सन्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ सार्वजनिक भएको छ । नेपालयको कार्यालयमा आयोजित कार्यक्रममा लेखक पोखरेलले आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर पुस्तकको लोकार्पण गरिएको हो । ‘मैले मेरो पहिलो पुस्तक मेरी छोरीलाई उपहार दिएर सार्वजनिक गर्नुको प्रतिकात्मक अर्थ छ’ लेखक पोखरेलले भने, ‘मेरा छोरीका पुस्ताले यो पुस्तक पढुन, पढ्ने […]

प्रेमिकालाई उपहार

यातना मेरो जीवनको अभिन्न हिस्सा जस्तै बन्यो। यस्तैमा एकदिन बेहोसीमै अस्पताल पुर्याइएँ। जब होस खुल्यो, मैले आफूलाई दुई खुट्टा र हात विहीन अवस्थामा पाएँ। केही समयको अन्तरालमा मेरो शरीरमा कृत्रिम हातगोडा जडान भए। त्यसपछि म मेसिनको मद्धतबाट चल्ने यन्त्र-मानव हुन पुगेँ।

यी सुपरमोडल, जसले आफ्नो साथीभाईलाई सेक्स टोइज उपहार दिन्छिन्

एजेन्सी । सुपरमोडल कारा डेलेविग्नेले सेक्स टोइजको व्यापार सुरु गरेदेखि नै आफ्नो साथीभाईलाई गिफ्ट स्वरुप सेक्स टोइज दिने गरेको खुलासा गरेकी छिन् । पेज सिक्सका अनुसार एक पोडकास्टमा यी सुपरमोडलले भनेकी छिन्, ‘क्रिसमसभन्दा पहिलेदेखि नै मेरा साथीहरुले भन्दै थिए कि क्रिसमसमा के उपहार आउँछ । त्यस समय मैले धेरैलाई सेक्स टेक प...