नाम्खा गाउँपालिकाद्वारा टोल फ्रि नम्बर सञ्चालन

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकाले आफ्नो टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका बारेमा जानकारी लिन र गुनासोहरु ब्यक्त गर्न टोल नम्बर गाउँपालिकाले सञ्चालनमा ल्याएको हो। गाउँपालिका निमित्त प्रशासकीय अधिकृत प्रदिप रावतले गाउँपालिकाले पैसा नलाग्ने निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा ल्याएको बताए। गाउँपालिकाको उक्त टोल फ्रि नम्बर १८१०५०००३४४ रहेको छ। यसमा सेवाग्राीही जो सुकैले गाउँपालिकाबारे […]