गरीब मुलुकलाई एक अर्ब डोज कोरोना खोप अनुदानमा दिँदै धनी मुलुक

२८ जेठ, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिसन जोन्सनले विश्वका सबैभन्दा धनी मुलुकको संगठन (जी७)मा आबद्ध मुलुकहरु गरीब मुलुकलाई एक अर्ब डोज कोरोना खोप अनुदानमा दिन सहमत हुने बताएका छन् । पछिल्लो समय धनी र गरीब मुलुकबीच कोरोना खोपको विषयमा व्यापक असमानता देखिएको भन्दै आलोचना भइरहेको समयमा बेलायती प्रधानमन्त्रीले यस्तो बताएका हुन् । यसअघि अमेरिकी राष्ट्रपतिले […]