काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन ०७७ को फागुन दोस्रो हप्ता हुनेगरी कार्यतालिका आइसकेको छ। यो अधिवेशनबाट नेतृत्व सम्हाल्ने दाउमा धेरै नेता छन्। धेरैले यसपालि कांग्रेसको नेतृत्व फेरिने विश्वास पनि लिएका छन्। पूर्व-महामन्त्री तथा नेपाली कांग्रेसमा तेस्रो गुट स्थापित गर्न सफल भएका कृष्णप्रसाद सिटौला...