गण्डकी कांग्रेस : संसदीय दलको नेतामा २ जनाको मनोनय दर्ता

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा २ जनाको मनोनय दर्ता भएको छ ।  कांग्रेस प्रदेश कमिटीले  बुधबार संसदीय दलको नेता छान्न कार्यतालिका तोकिएको थियो । सोही अनुसार २ जनाको उम्मेदवारी परेको हो । मनोनय दर्ताको समय २ बजेसम्म तोकिएको थियो । मतदान दिउँसो ३ बजेबाट सुरू हुने निर्वाचन मण्डल जनाएको छ । दलको नेताका लागि सुरेन्द्र पाण्डे र भोजराज अर्यालको मनोनय दर्ता भएको हो । दलको नेता बन्न ४ जनाले आकांक्षी देखाएपनि अन्तिममा २ जनाले मात्र मनोनय दर्ता गरेका हुन् । सुरेन्द्र पाण्डेको

सम्बन्धित सामग्री

एमाले पाँचथरको अध्यक्षमा विष्णु सापकाेटा सर्वसम्मत चयन

नेकपा एमाले पाँचथरको अध्यक्षमा विष्णुप्रसाद सापकोटा विमल सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा मनोनय दर्ता गरेका मेघराज घिमिरेले फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।

मोरङ ३ (१) मा मानबहादुर लिम्बूको मनोनय दर्ता

विराटनगर – मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि नेपाली कांग्रेसका तर्फबाट बेलबारी ८ निवासी मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्वसभापति समेत रहेका लिम्बूले आज बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । साे क्षेत्रका उम्मेदवार प्रदेश- १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र […]

उपसभामुखको निर्वाचनका लागि आज मनोनय दर्ता

काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यसूची रहेको छ। बुधबार सार्वजनिक कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि मनोनयनको समय तोकिएको छ।मनोनयन पश्चात् आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ। मतदान भोलि दिउँसो ३ बजेदेखि सुरु हुनेछ।तत्कालीन उपसभामुख शिवमाया तुमबाहाङ्फेले  २०७६ साल माघमा राजीनामा दिएपछि करिब तीन वर्षदेखि उपसभामुख पद रिक्त रहेको छ।

आज उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता हुँदै

आज प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि मनोनय दर्ता हुँदै छ। निर्वाचन भोलि शुक्रबार हुँदैछ।...

कांग्रेस र एमालेका उम्मेदवारले गरे मनोनय दर्ता

स्थानीय तहको निर्वाचनको लागि सत्तासाझेदार दलबिच र एमालेले राप्रपासँग केही स्थानीय तहमा गठबन्धन गरेका छन्। बाजागाजा र र्‍यालीका साथ निर्वाचन अधिकृतका कार्यालयमा पुगेर उम्मेदवारहरुको मनोनयन दर्ता गरिएका हुन्।...

केन्द्रीय सदस्यमा मनोनय दर्ता गराउन सभागृह पुगिन् आरजु देउवा

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ आरजु देउवा मनोनयन दर्ता गराउन राष्ट्रिय सभागृह पुगेकी छिन्। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछिन्। आफ्ना समर्थक सहित मनोनयन दर्ता गराउन उनी सभागृह पुगेकी हुन्।

काँग्रेस सभापतिमा गुरुङले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली काँग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । गुरुङ केन्द्रीय सदस्य हुन् ।

राप्रपा महाधिवेशन- मनाेनयन दर्तापछि भाेट माग्दै उम्मेदवार (तस्वीरहरू)

राप्रपाको एकता महाधिवेशनअन्तर्गत उम्मेदवार मनोनय दर्ता भइरहेको छ । मनोनय दर्ता गरेपछि उम्मेदवारहरू आफूलाई भोट हाल्न प्रतिनिधिहरूसँग अपिल गरिरहेका छन्

राष्ट्रियसभा उपनिर्वाचन, एमालेबाट बादल नै उम्मेदवार

काठमाडौं। नेकपा एमालेबाट राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादलले नै उम्मेदवारी दिने भएका छन्। एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले बादललाई नै उम्मेवार बनाउने निर्णय गरेको हो। उम्मेदवारी मनोनय दर्ता आजै छ।

उल्लासका साथ मनोनय दर्ता हुदैं

मंसिर १० गते हुने पहिलो चरणको प्रतिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा उल्लासका साथ मनोनय दर्ता सुरु भएको छ । मुख्य दलहरुवाट क्रमशः मनोनय दर्ता गर्ने गरीको तालिका अनुसार मनोनय सुरु भएको छ ।