भाडावृद्धि फिर्ता लिन पाटन औद्योगिक क्षेत्रका उद्योगीहरुको माग

२६ मंसिर, काठमाडौं । पाटन औद्योगिक क्षेत्रका उद्योगीहरुले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । सोमबार ललितपुरको पाटन औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको संस्था कल्याण तथा सुरक्षा समितिले पत्रकार सम्मेलन गर्दै औद्योगिक क्षेत्र व्यवस्थापनले औद्योगिक क्षेत्रमा बढाएको ८ सय प्रतिशत भाडा वृद्धि तत्काल फिर्ता लिन माग गर्दै विरोधका कार्यक्रमहरु […]