वीरगन्ज हाँक्ने नेतृत्व कस्तो हुनुपर्छ ? - Karobar National Economic Daily

आगामी असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचन हुँदैछ । २ नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज नेपालकै प्रमुख प्रवेशद्वार पनि भएकाले यहाँको निर्वाचन विशेष महत्वको हुनेछ…