पूर्व प्रधानमन्त्री खानलाई पक्राउ नगर्न पाकिस्तानी अदालतको आदेश

पाकिस्तानको प्रति आतङ्कवाद अदालत (एटीसी) ले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका प्रमुख इमरान खानलाई पक्राउ नगर्न आदेश दिएको छ । खानविरुद्ध गएको हप्ता महिला न्यायाधीशविरुद्ध विवादास्पद टिप्पणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो । इजलासले खानलाई एक लाख धरौटीमा जमानत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खान आउँदो सेप्टेम्बर १ मा अदालतमा हाजिर हुनुपर्नेछ । खान अदालतमा उपस्थित हुँदा समर्थकहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।   

सम्बन्धित सामग्री

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डले पाए सफाइ

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा राहत मिलेको छ।सर्वोच्च अदालतले आज (आइतवार) सार्वजनिक गरेको अदालतको अवहेलना मुद्दासम्बन्धी फैसलाको पूर्ण पाठमा प्रचण्डले राहत पाएका हुन्। प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्वन्द्वकालीन मुद्दाहरुमा धमाधम फैसला गरेर न्यायालयले शान्ति सम्झौताविरुद्ध नै भयानक षडयन्त्र गरेको र द्वन्द्वकालीन मुद्दाको फैसला आफूहरुले स्वीकार नगर्ने अभिव्यक्ति दिएका थिए। अ

फैसला नभएसम्म प्रधानमन्त्री चयन प्रक्रिया रोक्न अदालतको आदेश

थाइल्याण्डको संसदले मुभ फरवार्ड पार्टी (एमएफपी) का नेता पिता लिम्जारोएनाटको पुनः मनोनयनसम्बन्धी अदालतको फैसला नआएका कारण नयाँ प्रधानमन्त्री चयनका लागि आसन्न मतदान स्थगित हुने बिहीबार जनाएको छ।प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी उजुरी र लोकपाल कार्यालयले चयन स्थगन गर्न गरेको अनुरोधमा संवैधानिक अदालतले निर्णय नगरेकाले शुक्रबारका लागि तय भएको मतदान स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष वान मोहम्मद नूर माथाले जानकारी दिए।यद्यपि, थाइल्याण्डको संविधानको धारा २७२ मा संशोधन गर्न एमएफपी सदस्यहरूले दायर गरेक

सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयोः नेता कोइराला

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन्।...

इमरान खानलाई आत्मसमर्पण गर्न अदालतको आदेश

काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अदालतले गिरफ्तारी दिन आग्रह गरेको छ। खानलाई पक्राउ गर्न गएको प्रहरीलाई समर्थकहरुले घेराबन्दी गरेर फर्काइदिएपछि अदालतले आफैँ उपस्थित भएर आत्मसमर्पण गर्न आदेश दिएको हो। त्यसो नगरे प्रहरीले पक्राउ गरेर उपस्थित गराउने भन्दै अदालतले गिरफ्तारीको वारेन्ट रद्द नहुने दोहोर्‍याएर खानमाथि दबाब बढाएको हो।  इस्लामावाद उच्च अदालतमा खानको गिरफ्तारी वारेन्ट रद्द गर्न माग गर्दै परेको रिटमा अदालतले यस्तो आदेश दिएको हो। खानविर

अदालतको फैसला आकर्षित नहुने गरी एमालेका २२ सांसदलाई स्पष्टीकरण (पत्रसहित)

काठमाडौं : नेकपा एमालेको संस्थापन पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई अदालतको आदेश आकर्षित नहुने गरी स्पष्टीकरण सोधेको छ। साउन ४ र ५ गतेको मितिमा बुधबार पत्र पठाउँदै एमालेले पार्टी नीति र विधान विपरित कार्य गरेको भन्दै २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। स्पष्टीकरण पत्रमा विपक्षी गठबन्धनमा सामेल भएको बारे प्रश्न उठाइए पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको बारे प्रश्न सोधिएको छैन। सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) बमोजिम प्

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच के के कुरा भयो

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । शितलनिवासमा ४० मिनेटको भेटमा सर्वोच्च अदालतको फैसलापछि चाल्ने कदमबारे छलफल भएको हो । राष्ट्रपति भण्डारीसँग ओलीले राजीनामाबारे छलफल गरेका छन् । उनले सर्वोच्च अदालतको आदेश पालना गर्ने र त्यसपछि उत्पन्न हुने परिस्थितिबारे कुराकानी गरेका हुन् । राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री […]

देउवाले प्रधानमन्त्री बनेपछि विश्वासको मत पाउलान् ?

काठमाडौं, २८ असार । सर्वोच्च अदालतको आदेशले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । सम्भवतः देउवालाई भण्डारीले भोलि नै प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ । अदालतको आदेश अनुसार देउवा दुई वा दुई भन्दा बढी दलको बहुमतप्राप्त प्रधानमन्त्री बन्दैछन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा बहुमत सांसदको समर्थनबाट […]

प्रधानमन्त्रीका वकिलको प्रश्न : राष्ट्रपतिले अदालतको आदेश नमाने के हुन्छ ?

पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनि राष्ट्रपतिलाई परमादेश जारी गर्न नमिल्ने जिकिर गरेका छन् । संवैधानिक इजलासमा देउवालगायतको रिट निवेदनमा प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैै खरेलले राष्ट्रपति आफैले प्रधानमन्त्री बनाउने नभइ निर्णयमात्रै गर्ने भएको जिकिर गरे । ‘राष्ट्रपति आफैंले प्रधानमन्त्री बनाउने होइन...,’ उनले इजलासमा भने, ‘ निर्णय राष्ट्रपतिले गर्ने हो, राष्ट्रपतिमाथि परमादेश जारी हुनै सक्दैन ।&rsqu

सर्वोच्चको निर्णय मान्नुको विकल्प छैन : जसपा नेता कर्ण

८ असार, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका मन्त्री लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतको आदेश मान्नुको विकल्प नभएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि अनलाइनखबरसँग कुरा गर्दै जसपा नेता कर्णले अदालतको आदेश स्वीकार्नुको विकल्प नभएको बताए । सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीले उपप्रधानमन्त्री, मन्त्री र […]