पिलिक–पिलिक बलिरहने राष्ट्रपति

राष्ट्रपतीय संस्थामाथि अखबारी टीका–टिप्पणी प्रीतिकर हुँदै होइन । तर, महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीका एकपछि अर्को विवादित कर्मले टिप्पणी गर्न उत्प्रेरित गरिरहन्छन् । सायद नेपालको संविधानले निर्दिष्ट गरेको आलंकारिक भूमिका उनलाई स्वीकार्य छैन । त्यसैले त ‘रेफ्री’ को भूमिका बिर्सेर बेला–बेला राजनीतिक खेलाडीझैं प्रकट भइरहिन्छन् र विवादमा मुछिन्छिन् ।

सम्बन्धित सामग्री

राष्ट्रपति भण्डारीको कदमले फेरि प्रतिगमनको संकेत दियो : पूर्व राष्ट्रपति यादव

जनकपुरधाम : पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक्ता विधेयक प्रमाणीकरण नगरेर संविधानमाथि फेरि कालो बादल लागाइ दिएको बताएका छन्। जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गर्दै यादवले दोस्रो पटक पठाइएको नागरिकता प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संसदको मात्र नभई राष्ट्रपति कार्यालय जस्तो सर्वोच्च संस्थाको गरिमा समेत…

रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं, भदौ १। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानको समरकन्दमा भेटवार्ता भएको छ । सोही भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानमा चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद दिएका छन्। रुस एक चीन नीतिको पक्षमा रहेको र चीनको मामिलामा अन्य देशको हस्तक्षेपको निन्दा गरेको चीनद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। युक्रेनमा भएको […]

रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानको समरकन्दमा भेटवार्ता भएको छ । साेही भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानमा चिनियाँ राष्ट्रपति सीलाई धन्यवाद दिनुभएको हाे । रुस एक चीन नीतिको पक्षमा रहेको र चीनको मामिलामा अन्य देशको हस्तक्षेपको निन्दा गरेको चीनद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। युक्रेनमा भएको […]

राष्ट्रपति भण्डारीले दिइन् नवनिर्वाचित भारतीय राष्ट्रपति मुर्मुलाई बधाई

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मुलाई बधाई दिएकी छन्। मुर्मु भारतको राष्ट्रपति निर्वाचित भएलगत्तै राष्ट्रपति भण्डारीले समाजिक सञ्जालमार्फत बधाई दिएकी हुन्। नवनिर्वाचित राष्ट्रपति मुर्मुको कार्यकालमा नेपाल र भारतबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ। राष्ट्रपति भण्डारीले ट्वीटरमा लेखेकी छन्, ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम […]

फोनवार्ता गर्दै अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी

वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी हुने भएको छ। युक्रेन र रूसबीच भएको द्वन्द्वका विषयमा उनीहरूले कुराकानी गर्न लागेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ। राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी वक्तव्यमा उनीहरूले रूस–युक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल गर्ने उल्लेख छ। अमेरिका—चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको […]

फ्रान्सका राष्ट्रपति म्याक्रों र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

काठमाडौं । युक्रेनको सीमा नजिक रुसी सेना तैनाथ गरिएतापनि आक्रमण गर्ने रुसको योजना नरहेको विश्वास दिलाएको फ्रान्सेली राष्ट्रपति म्याक्रोंले बताउनु भयो । विभिन्न देशको भ्रमणमा रहनु भएका फ्रान्सेली राष्ट्रपति म्याक्रों रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाइ भेट गरी युक्रेन पुग्नु भएको हो । सोही क्रममा युक्रेनका राष्ट्रपति भोलोमिडिर जेलेन्स्कीसंग भेटेर पुटिन आक्रमणमा पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो […]

अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच आज टेलिफोन संवाद हुने

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज बिहीवार टेलिफोन संवाद हुने भएको छ । युक्रेनमा बढिरहेको तनावको विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले यो महिना दोस्रो पटक आज रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन कुराकानी गर्न लाग्नुभएको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । कुराकानीमा रुसले युक्रेनमा बढाइरहेको सेनाको तैनाथी र अन्य विषयमा छलफल हुने खबरमा उल्लेख छ । युक्रेनसँगको सीमामा सेना परिचालन गरेको रुसले तत्कालै आक्रमण गर्ने योजना अस्वीकार गर्दै आएको छ ...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शनिबार साँझ पौने ६ बजे भेटवार्ता भएको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला आउने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिहएको छ ।

राष्ट्रपति भण्डारीद्वारा स्विस राष्ट्रपति पार्मेलिनलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले स्विस महासङ्घका राष्ट्रपतिको कार्यभार  सम्हालेका गी पार्मेलिनलाई बधाई ज्ञापन गरेकी छन् । राष्ट्रपति भण्डारीले आफ्ना स्विस समकक्षीलाई आज   सन्देश पठाएर उनप्रति बधाई ज्ञापन गरिन् ।सन्देशमा राष्ट्रपति भण्डारीले सन् १९५६ मा नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीच निकट एवं हार्दिक सम्बन्ध कायम रहेको बताउँदै नेपालको विकास प्रयासमा स्विट्जरल्याण्डबाट प्राप्त सहयोगको सराहना गरिन् ।उनले  आगामी दिनमा स्विस राष्ट्रपतिसँग निकट सम्प