प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालको प्रगति

काठमाडौँ,२० वैशाख । नेपालले प्रेस स्वतन्त्रता सूचकाङ्कमा उल्लेखनीय प्रगति गरेको छ । रिपोर्टर्स विदाउट बोर्डर्स आरएसअफ ले १८० देशमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दै आज सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क २०२२ मा अघिल्लो वर्ष १०६औँ स्थानमा रहेको नेपाल यो वर्ष ७६औँ स्थानमा उक्लेको देखाएको हो । विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कअनुसार छिमेकी मुलुक भारत १५० औँ […]

सम्बन्धित सामग्री

विश्व प्रेस स्वतन्त्रतामा नेपालको उल्लेखनीय सुधार

विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालले उल्लेखनीय सुधार गरेको छ । रिपोर्टर्स विदाउट बोर्डर्सले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मङ्गलबार सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्क अनुसार १८० देशको सूचीमा नेपाल ७६ औँ स्थानमा छ । गत वर्ष नेपाल १०६ औं स्थानमा थियो ।