माओवादीले प्रदेश कमिटीमा पदाधिकारी संख्या बढाउने

काठमडौँ– नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रदेश कमिटीका पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले प्रदेशमा पदाधिकारीको संख्या ७ जनाबाट बढाएर ९ जना बनाउने निर्णय प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । अब माओवादी केन्द्रको प्रदेश कमिटीमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहने […]