अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका सरकारी तथा निजी अस्पतालका शैया भरिभराउ अवस्थामा छन् । गम्भीर प्रकृतिका संक्रमितले शैया नपाएर छटपटाउनुपर्ने अवस्था आएको छ । अधिकांश सरकारी र निजी अस्पतालमा अक्सिजनसहित शैया अभाव खड्किएपछि गम्भीर संक्रमित […] The post अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.