अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छः चन्द्र ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेण्डामा राजनीतिक दलहरु एकठाउँमा उभिनुपर्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इकोनोमिक एजेण्डामा राजनीतिक दलहरु एक ठाउँमा नआइकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताएका हुन्। उनले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताए। चैत्र २८ गतेको महासंघको […]