धनगढीबाट बाजुरा हिँडेकाे बस डाेटीमा दुर्घटना, कम्तिमा २५ जना घाइते

धनगढी । डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् । कैलालीकाे धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे हाे । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएकाे छ । कम्तिमा २५ जना घाइते भएकाे […] The post धनगढीबाट बाजुरा हिँडेकाे बस डाेटीमा दुर्घटना, कम्तिमा २५ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

काभ्रेमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते, तीनको अवस्था गम्भीर

काभ्रे : काभ्रेको विकट महाभारत गाउँपालिका-७ स्थित उदाउनेमा बुधबार राति बस पल्टिँदा चालक र साहुसहित २५ जना घाइते भएका छन्। बनेपाबाट गोकुलेधापतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस महाभारतस्थित सिन्धुली-हेटौडा सडकखण्डमा दुर्घटना हुँदा २५ जना घाइते भएका हुन्। बनखु स्वास्थ चौकीबाट थप उपचारको लागि गम्भीर घाइते ३ सहित ७ जनालाई धुलिखेल अस्पताल रेफर गरिएको छ। अस्पताल रेफर गरिएकाहरूमा रोहन पुलामी, विन्दा आले मगर, डम्बरबहादुर रानासँगै सिता राना मगर, चक्र कुँवर, नेत्रकुमारी प

नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, २५ जना घाइते

मध्यविन्दु : पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिका-२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन्। सो बस आइतवार बिहान ४ बजे दुर्घटना भएको थियो। दुर्घटनाका घाइतेलाई…

बस दुर्घटनामा २५ जना घाइते, दुई जनाको अवस्था गम्भीर

सुनसरी, जेठ ३१ । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार राती बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको अनुमान छ । […]

सुनसरीमा बस दुर्घटना, २५ जना घाइते

३१ जेठ, इनरुवा । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार राति बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको हो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब […]

बस खाल्डोमा खस्दा २५ जना घाइते

इनरुवा : सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार […]

डाेटीमा बस दुर्घटना, कम्तिमा २५ जना घाइते

डाेटीकाे पूर्वीचाैकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छन् । कैलालीकाे धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेकाे हाे । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएकाे छ । कम्तिमा २५ जना घाइते भएकाे र अन्यलाई पनि अस्पताल ल्याउन थालिएको भट्टले बताए । दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।

डोटीमा बस दुर्घटना हुँदा २५ जना घाइते

धनगढी – डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा बस दुर्घटना हुँदा कम्तीमा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोलाप्रसाद भट्टका अनुसार घाइतेमध्ये पाँच जनालाई अस्पताल पुर्‍याइएको छ । कम्तीमा २५ जना घाइते भएको […]

विराटगर जाँदै गरेको बस सर्लाहीमा दुर्घटना हुँदा २५ जना घाइते

जनकपुरधाम – सर्लाहीमा बस उँखु लोड गरेको ट्रयाक्टरमा ठोक्किँदा २५ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब सावा ४ बजे सर्लाहीको हरिवन नगरपालिका वडा नं. ९ सुखेपोखरी स्थित पूर्व पश्चिम राजमार्गमा भैरहवाबाट विराटनगर तर्फ जाँदै गरेको नाइट बस ठोक्किँदा ३९ जना सवार मध्ये २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । […]

सर्लाहीमा राेकी राखेकाे ट्र्याक्टरसँग बस ठोक्किँदा २५ जना घाइते

सर्लाही - पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा राेकी राखेकाे ट्र्याक्टरसँग बस ठोक्किँदा २५ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।  भैरहवाबाट विराटनगर जाँदै गरेकाे  लु २ ख ४७५७ नम्बरको यात्रु बस आज बिहान हरिवन-९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।  दुर्घटनामा परि गम्भीर घाइते भएका रुपन्देही जिल्ला श्रीकटन गाउँपालिका-१...

इक्वेडरमा बस दुर्घटना : १८ को मृत्यु, २५ जना घाइते

एजेन्सी- इक्वेडरमा बस दुर्घटनामा कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा शनिबार राति दुर्घटना भएको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।