अब स्प्यारो एसएमएसमार्फत एसईईको नतिजा हेर्न सकिने

काठमाडौं, ९ साउन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीहरुलाई एसईई २०७८/७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको छ । एसएसई विद्यार्थीले एसएमएस मार्फत एसईईको नतिजा हेर्न सक्नेछन् । स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो । एक दशक देखि प्रत्येक वर्ष एसईई को नतिजा प्रकाशित गर्दै […]