तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन कठिनाइ हुने

महालेखा परीक्षकको कार्यालयले तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन कठिनाइ हुने बताएको छ । बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले तोकिएको अनुरूप बजेटको व्यवस्था नहुनु र निजी क्षेत्रसँग समन्वयको कमीले  तोकिएको अविधिभित्रै डिजिटल नेपालको अवधारणाले मूर्तरु लिन कठिनाइ हुने बताएको हो ।  नेपाल सरकार एप, पब्लिक वाइफाई, डिजिटल सिग्नेचर,...