नोबेल मेडिकल कलेजले आन्दोलनरत विद्यार्थीमाथि दुर्व्यवहार गरेकोप्रति संयुक्त विद्यार्थी संगठनले गर्‍यो भर्त्सना

काठमाडौं : विराटनगरस्थित नोबेल मेडिकल कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले भर्त्सना गरेका छन्। संयुक्त विद्यार्थी संगठनले प्रेस विज्ञप्ति निकाल्दै उनीहरुले आन्दोलनरत विद्यार्थीमाथि कलेजले दुर्व्यवहार गरेको बताएका हो। सोमवार विद्यार्थीहरूले अतिरिक्त शुल्क लिएको विरोधमा नोबेल कलेज प्रशासनविरुद्ध शान्तिपूर्ण सिट्ठी जुलुस निकालेका थिए। सोही क्रममा प्रशासनले हस्तक्षेप…