असनको भिड: कोरोना भन्छ- ‘भित्र बस’, भोक भन्छ- ‘बाहिर जाऊ’

असन, जमल, इन्द्रचोकजस्ता क्षेत्रमा जानु मानिसहरुको बाध्यता भएको उनी बताउँछन्। त्यहाँ व्यापारी मात्र होइन, भरिया, रिक्सा चालक, ठेलावालालगायत सर्वसाधारण आउँछन्। ती सबै जोखिममा रहेको विकले बताए।