एमसीसी असफल बनाउन प्रचण्डले ओलीलाई फेरि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको नारायणकाजीको खुलासा

काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको खुलासा गरेका छन्। बुधबार माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसी असफल बनाउनको लागि ओलीलाई फेरि प्रधानमन्त्री बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको खुलासा गरेका हुन्।

सम्बन्धित सामग्री

ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव : सबैको सहमतिमा एमसीसी अनुमोदन गरौँ

कठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी सहयोग परियोजना (एमसीसी) सबैको सहमतिमा अनुमोदन गर्ने प्रस्ताव राखेका छन् । शुक्रबार ओली निवास बालकोटमा भएको भेटमा प्रधानमन्त्री सो प्रस्ताव राखेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । जवाफ ओलीले संसद्मा उपस्थित हुने वातावरण बनाउन आग्रह गर्दै आफ्नो पूर्ववत अडान कायम राखेको...