बार्सिलोना छाडेर इन्टर मियामी रोज्नुको कारणबारे यसो भन्छन् मेस्सी

२५ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेइन पीएसजीमा दुई सिजन विताएपछि विश्व विजेता अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी बार्सिलोना फर्कने सम्भावना थियो । तर, उनले १८ वर्ष विताएको बार्सिलोना फर्कनुको सट्टा अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामीबाट खेल्ने भएका छन् । प्रक्रिया पूरा हुन बाँकी रहे पनि उनले मियामीबाटै खेल्ने निश्चित भइसकेको छ । बार्सिलोनामै […]

सम्बन्धित सामग्री

मेस्सी इन्टर मियामी जाने!

अर्जेन्टिनी फुटबल कप्तान लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट साउदी अरबको क्लब अह हिलाल र पूर्व क्लब बार्सिलोना जाने चर्चाबीच मेस्सी मेजर लिग सकर (एमएलएस) मा जाने बीबीसीले जनाएको छ। मियामीसँगको उनको सम्झौतामा एडिडास र एप्पलजस्ता ब्रान्डको साझेदारी रहेको बताइएको छ। सात…