काठमाडौंः अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयरसँग लिखित जवाफ माग गरेको छ।
आज न्यायधीश हरिकृष्ण कार्कीको इजलासले मेयर बालेन शाहलाई सात दिनभित्र लिखित जवाफ पेस गर्ने आदेश गरेको छ।
नर्भिक इन्टरनेशनल अस्पतालको संरचना साउन ३० गतेसम्म नभत्काउन सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले…
काठमाडौं : अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले सात दिनभित्र जवाफ दिन आदेश दिएको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अवहेलना मुद्दामा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अधिवक्ता दीपकराज जोशीले मेयर साहविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन्। नर्भिक अस्पतालले बनाएको अवैधानिक संरचना भत्काउने कार्य अदालतले अन्तरिम आदेशबाट रोकिदिए पनि बालेनले नक्सा पास नगरी बनाएका संरचनालाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार संविध